Personal Financial Management & Share Market Investment
How to earn, save and manage personal finance to be a financial freedom.
Description
This course is in Nepali language, Share market Investment basics are in for Nepal's Market but if you want to be financial freedom and understand Nepali language I think it will help you wherever you are (All over the world).
हामीले यो कोर्षलाई २ भागमा बाँडेका छौँ पहिलो भाग ब्याक्तिगत बित्तिय ब्याबस्थापन संग सम्बन्धित हुने छ भने दोश्रो भाग नेपालको शेयर मार्केट मा कसरी लगानि सुरु गर्ने थोरै पैसाबाट भन्ने छ । Step By Step Process को साथमा सिकाईएको छ भने चाहीएको खण्डमा Documantation Support पनि पाउनु हुनेछ ।
आशा छ यो कोर्सले हजुरको लाईफमा Value Add गर्ने छ र तपाइँलाई सफल हुन सहयोग गर्ने छ ।
पैसा सबै चिन है तर धेरै चिज हो यसको ब्यावस्थापन गर्न जान्नु पर्छ । हामिलाई यो कुरा सामान्य लाग्छ पैसा भए कसले म्यानेज गर्न सक्दैन र जस्तो लाग्छ तर पैसा हुँदा ब्यावस्थापन गर्न नजानेकै कारण समय सकिएपछी हामी पछुताउँछौँ ।
हामीले यो कोर्षमा ।
- कसरी कमाउन सकीन्छ ।
-कसरी बचत गर्न सकीन्छ
- बचत गरेको पैसालाइ कसरी लगानी गर्न सकीन्छ भन्ने प्रमुख कुरा सिक्ने छौँ भने
शेयरमा गरीने लगानिको बारेमा बृस्तितमा जान्ने बुझ्ने छौँ ।
पहिले हामीले नेपालको शेयर मार्केटमा लगानीको सुरुवातको बारेमा सिक्ने छौँ भने बिस्तारै आफ्नो लगानि सुरक्षित तवरले कसरी अगाडी लैजान सक्छौँ भनेर पनि सिक्ने छौँ ।
सुरुमा अनलाईन बाट हामिले कसरी IPO भर्न सक्छौँ भन्ने कुरा जान्ने छौँ बिस्तारै Secondary Market मा कसरी जाने लगानी गर्ने कि ट्रेडिङ गर्ने कस्ता कम्पनिमा लगानी गर्ने । लगायतका कुराहरी पनि समेटिएका छन् ।
What You Will Learn!
- Personal Financial Management
- Basic Share Market of Nepal
- How To Earn Money
- How to Save and Investment
- How to Apply IPO in Nepal
- How to enter secondary share market in Nepal
Who Should Attend!
- Who Want to be a Investor
- Who want to be financial Freedom